बजेट भाषण दिउँसाे ३ बजेलाई सर्‍याे  « Khabarhub

बजेट भाषण दिउँसाे ३ बजेलाई सर्‍याे 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदमा दिउँसो १ बजे प्रस्तुत गर्ने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ ।

सरकारको अनुरोधमा सभामुख देवराज घिमिरेले संसदको संयुक्त बैठक दिउँसो ३ बजेका लागि सारेकाे उनको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आज आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  १२ : ०३ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार