निजामती सेवामा महिला सहभागिता २८.५ पुग्यो | Khabarhub Khabarhub

निजामती सेवामा महिला सहभागिता २८.५ पुग्यो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट ल्याएको छ ।

सङ्घीय संसद्को बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गरिरहेका छन् ।

उनले निजामती सेवामा महिला सहभागिता २८.५ प्रतिशत पुगेको बताएका छन् ।

यस्तै, ९८ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको उनले बताए । उनले कृषिमा लगानी दशक घोषणा गरिने पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ३९ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः