कृषि क्षेत्रको बजेट डेढ अर्बले घट्यो « Khabarhub

कृषि क्षेत्रको बजेट डेढ अर्बले घट्यो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कृषि क्षेत्रमा बजेट कटौती गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट चालु आर्थिक वर्षको तुलनामा डेढ अर्ब बढीले कटौती गरेर प्रस्तुत गरेका हुन् ।

मन्त्री पुनले आगामी आवका लागि कृषि क्षेत्रमा ५७ अर्ब २९ करोड विनियोजन गरेका छन् । जबकी चालु आवमा कृषि क्षेत्रका लागि सरकारले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरणलाई २ अर्ब ९८ करोड
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै सो बताएका हुन् ।

सरकारले गत आर्थिक वर्षमा सो शिर्षकको कार्यक्रमका लागि ३ अर्ब २२ करोड विनियोजन गरेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ३ : ४४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले