दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन  « Khabarhub

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन 


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दिवा खाजाको लागि ८ अर्ब ३९ करोड विनियोजन बजेट विनियोजन गरेका छन् । 

चालु आर्थिक वर्षको बजेटले पनि दिवा खाजाको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन भएको थियो । निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले दिवा खाजाको कार्यक्रमलाई निरन्तर्ता दिँदै बजेट विनियोजन गरेका थिए । 

महतले प्रस्तुत गरेको बजेटले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिएको थियो । दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने बजेट भाषणमा प्रस्तुत गरेका थिए ।

 चालु आवमा उक्त कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने महतले अनुमान गरेका थिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : ११ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको