दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन  | Khabarhub Khabarhub

दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ३९ करोड विनियोजन 


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटले दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । 

अर्थमन्त्री वर्षमान पुनले संघीय सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले दिवा खाजाको लागि ८ अर्ब ३९ करोड विनियोजन बजेट विनियोजन गरेका छन् । 

चालु आर्थिक वर्षको बजेटले पनि दिवा खाजाको लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन भएको थियो । निर्वतमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटले दिवा खाजाको कार्यक्रमलाई निरन्तर्ता दिँदै बजेट विनियोजन गरेका थिए । 

महतले प्रस्तुत गरेको बजेटले दिवा खाजामा जंक फुड दिन नपाइने व्यवस्था गरिएको थियो । दिवा खाजामा स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने बजेट भाषणमा प्रस्तुत गरेका थिए ।

 चालु आवमा उक्त कार्यक्रमबाट करिव ३२ लाख विद्यार्थी लाभान्वित हुने महतले अनुमान गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ११ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार