लोककल्याणकारी विज्ञापनलाई निरन्तरता, चलचित्र पर्यटनलाई बजेट « Khabarhub

लोककल्याणकारी विज्ञापनलाई निरन्तरता, चलचित्र पर्यटनलाई बजेट


१५ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले सञ्चारमाध्यमलाई दिइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छ ।

त्यसैगरी चलचित्र पर्यटन र छायांकन हव बनाउने कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा राखिएको छ ।

संघीय संसद्‍मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ती कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

‘सञ्चारमाध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको छु’, मन्त्री पुनले भने ।

हुलाक सेवालाई पुनर्संरचना गरिने कार्यक्रमले पनि निरन्तता पाएको छ ।

सार्वजनिक-निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो कार्यक्रमले निरन्तता पाएको छ । जुन अघिल्ला अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा पनि थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ४ : १३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया