खानेपानी मन्त्रालयको बजेट २ अर्बले घट्यो | Khabarhub Khabarhub

खानेपानी मन्त्रालयको बजेट २ अर्बले घट्यो


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षका लागि खानेपानी मन्त्रालयको लागि छुट्याइने बजेटमा झण्डै दुई अर्बले कटौती गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि संघीय संसदमा प्रस्तुत गरेको बजेटमा खानेपानी मन्त्रालयको लागि झण्डै २ अर्बले बजेट कटौती गरेका हुन् ।

मन्त्री पुनले आगामी आर्थिक वर्षमा कार्यान्वयन हुनेगरी खानेपानी मन्त्रालयका लागि २६ अर्ब ४३ करोड बजेट विनियोजन गरेका छन् । जबकी चालु आर्थिक वर्षमा सो मन्त्रालयका लागि २८ अर्ब १६ करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ४ : ४० बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना