अध्यक्ष चन्द्र ढकालको प्रतिक्रिया : आर्थिक विकासका लागि बजेट सकारात्मक | Khabarhub Khabarhub

अध्यक्ष चन्द्र ढकालको प्रतिक्रिया : आर्थिक विकासका लागि बजेट सकारात्मक

सीएनआई अध्यक्ष अग्रवाल भन्छन् : कृषिमा राम्रा कुरा समेटिए


१५ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको बजेट मुलुकको आर्थिक विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै ढकालले निजी क्षेत्रसँग सहकार्य गर्ने बिषयलाई बजेटले सम्बोधन गरेको बताए ।

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष राजेश अग्रवालले आगामी आर्थिक वर्षको बजेट समग्र रुपमा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । कृषिका क्षेत्रमा पनि धेरै राम्रा कुरा समेटिएको उनले बताएका छन् ।

 

प्रकाशित मिति : १५ जेठ २०८१, मंगलबार  ८ : ०० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग