पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता « Khabarhub

पूर्वउपप्रधानमन्त्री सिंह उपचारपछि स्वदेश फिर्ता


१४ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतमा स्वास्थ्य उपचारपछि आज स्वदेश फर्किएका छन् ।

नेता सिंह उपचारका क्रममा करिब एक महिना अघि भारत गएका थिए । नेता सिंहले स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

नेता सिंह केही दिन आराम गरेपछि नियमित काममा सक्रिय हुने उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ८ : ४३ बजे

एसीसी प्रिमियर कपको सेमिफाइनल : कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट