पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण « Khabarhub

पेरिस ओलम्पिक : चीनलाई तेस्रो स्वर्ण


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेरिस ओलम्पिकको तीन स्वर्ण पदक चीनले जितेको छ । पौडीका २ को साथमा साइक्लिङको १ स्वर्ण पदक सहित ३ स्वर्ण पदक जितेको अस्ट्रेलियालाई पछ्याएको चीनले पनि ३ स्वर्ण पदक जितेको हो ।

अस्ट्रेलिया र चीन बिचको प्रतिस्पर्धा जारी छ । चीनका लागि सुटिङका २ तथा डाइभिङको १ स्वर्ण पदक प्राप्त भएको छ । 

केही समय अघि सकिएको सुटिङको पुरुष १० मिटर एयर पिस्तोलमा चीनका झेउ युले स्वर्ण पदक जिते ।

सो स्पर्धामा इटालीको फेड्रिको निलो माल्डीनीले रजत तथा इटालीका पाउलो नोनाले रजत पदक जिते  । 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : ३४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया