पाकिस्तानमा बालिका अध्ययन गर्ने विद्यालयमा आक्रमण बढ्दै « Khabarhub

पाकिस्तानमा बालिका अध्ययन गर्ने विद्यालयमा आक्रमण बढ्दै


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानमा बालिका अध्ययन गर्ने विद्यालयमा आक्रमणका घटना बढ्न थालेको छ ।

हालै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित उत्तरी वजिरिस्तान जिल्लाको जेरकी क्षेत्रमा सरकारद्वारा सञ्चालित बालिकाहरुका लागि स्थापना गरिएको विद्यालयमा विष्फोटन गराएका थिए ।

सो विद्यालयमा संदिग्ध आतंककारी प्रवेश गरी विस्फोटक पदार्थ विस्फोट गरेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ । सो विद्यालयमा ४ सयभन्दा धेरै बालिका अध्ययनरत रहेको जनाइएको छ ।

केही समयअघि सोही जिल्लाको शखिमनर गाउँमा पनि बालिका अध्ययन गर्ने विद्यालयमा विस्फोट भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : १५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल