एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी पराजित « Khabarhub

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित, रामकुमारी पराजित


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती देवी राई निर्वाचित भएकी छिन् । राई निर्वाचित भएसँगै उक्त पदमा प्रतिस्पर्धामा रहेकी रामकुमारी झाँक्री पराजित भएकी छन् ।

राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाएकी छिन् । राई माधव नेपालको टिमबाट थिइन्  भने झाँक्री झलनाथ समूहबाट उम्मेदवार रहेकी थिइन्।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ७ : ०९ बजे

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट