माओवादीको ‘जनयुद्ध’ राजनीतिक विचारमा आधारित हिंसा नै थियो : रघुजी पन्त « Khabarhub

माओवादीको ‘जनयुद्ध’ राजनीतिक विचारमा आधारित हिंसा नै थियो : रघुजी पन्त


१२ भदौ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता रघुजी पन्तले माओवादीले गरेको जनयुद्ध राजनीतिक बिचारमा आधारित हिंसा नै भएको बताएका छन् ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पन्तले हिंसाको परिभाषा धेरै हुने भन्दै माओवादीले गरेको जनयुद्ध राजनीतिक विचारमा आधारित हिंसा नै भएको बताएका हुन् ।

माओवादी हिंसालाई छाडेर शान्तिपूर्ण राजनीतिमा आएपछि संक्रमणकालीन न्यायको विषय उठेको उनको भनाइ छ । उनले हिंसा शब्द गैरसंसदीय नभएको उल्लेख गरे ।

हिंसा शब्द गैरसंसदीय हुने पुष्टि गर्न उनले माओवादीलाई चुनौती दिए । बुधबारको संसद् बैठकमा हिंसा शब्दका कारण एमाले र माओवादी सांसदबीच विवाद र भनाभन भएको थियो ।

प्रकाशित मिति : १२ भदौ २०८१, बुधबार  ६ : १३ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला