देश/प्रदेश

प्रहरी वृत्त कालिमाटी डुबानमा (तस्बिरहरु)

By खबरहब

September 28, 2024

काठमाडौं– अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छ । 

कालीमाटीस्थित प्रहरी वृत्त पनि बागमती नदीमा पानीको बहाव बढेपछि डुबानमा परेको छ ।

शुक्रबारदेखिको लगातारको वर्षाले देशैभरी जनजीवन प्रभावित बनेको छ ।