एपीवान टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रसारण रोकियो | Khabarhub Khabarhub

एपीवान टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रसारण रोकियो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं एपीवान एचडी टेलिभिजनको मुख्यालयमा बाढी पसेपछि प्रसारण अवरुद्ध भएको छ । बाढी पसेपछि अहिले सो टिभीको प्रसारण सेवा बन्द भएको जनाईएको छ ।

कार्यालयका गाडी, कम्युटर, ब्याकअपलगायतका सामग्रीसहित डुबानमा परेकाले प्रसारण बन्द भएको एपीवानले जनाएको छ । एपीवानको कार्यालयभित्रसम्म बाढी पसेको कारण विद्युत सेवा अवरुद्ध भएको थियो ।

एपीवान टेलिभिजनले भनेको छ, ‘बागमती नदीमा आएको बाढीका कारण एपीवान टिभीको प्रसारण अवरुद्व भएको छ । यसबाट हुन गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।’

अविरल वर्षाका कारण काठमाडौं उपत्यकामा पनि जनधनको क्षति भएको छ । 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : १४ बजे

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध

बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध

भारतीय वायुसेनाको प्रदर्शनमा गर्मीका कारण पाँच जनाको मृत्यु

नयाँदिल्ली – दक्षिणी भारतीय सहर चेन्नाईमा भारतीय वायुसेना ९आइएएफ० को

पाकिस्तानमा आतंककारीको हिंसा बढ्दै

काठमाडौं – सन् २०२४ को तैस्रो त्रैमासमा पाकिस्तानमा आतंककारी हिंसा

तुर्कमेनिस्तानमा पुटिनले इरानी राष्ट्रपतिसँग भेट्ने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार मध्य एसियाली मुलुक

रेलका वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय स्थापना गर्न जोड

जनकपुर – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रेलका पुराना र