मेडिसिटी अस्पतालमा बाढी पसेपछि…  « Khabarhub

मेडिसिटी अस्पतालमा बाढी पसेपछि… 


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बाढी पसेको छ । नख्खु खोलाको बाढी नेपाल मेडिसिटी अस्पतालमा छिरेर डुबान भएपछि त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा सारिएको अस्पताल स्रोतले जानकारी दिएको छ। 

मेडिसिटीको इमरजेन्सी, प्रयोगशाला, रेडियोलोजी विभाग लगायत भुइँतल्लामा रहेकोमा पानी पसेको छ।

बिरामीलाई बिहानैदेखि एम्बुलेन्स प्रयोग गरेर अन्यत्र सारिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ४ : ३२ बजे

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ