कोशीमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ९ जना बेपत्ता « Khabarhub

कोशीमा बाढी र पहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, ९ जना बेपत्ता


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

विराटनगर– अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी कोशी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

धनकुटा, इलाम र पाँचथरमा गरी मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ भने ९ जना अझै बेपत्ता भएका छन्।

सो बाढी पहिरोमा परी चार जना घाइते भएका छन् । 

झापा र इलाम जिल्लाको पाँच ठाउँमा सडक अवरुद्ध भएको कोशी प्रदेश प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीम दाहाल बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  ७ : २६ बजे

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको

धापखर्कका १३ घरमा पानीको अभाव

भोजपुर– भोजपुर नगरपालिका–५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको

हर्मुजनजिकै खस्यो अमेरिकी हेलिकप्टर, दुवैजना पाइलट बाँच्न सफल

तेहरान- हर्मुज स्ट्रेटनजिकै सोमबार अमेरिकी सेनाको एक एएच-६४ अपाचे हेलिकप्टर

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी– बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना लक्ष्यअघि नै