भोलिको लागि तय परीक्षा असोज २१ गते गर्ने त्रिविको निर्णय « Khabarhub

भोलिको लागि तय परीक्षा असोज २१ गते गर्ने त्रिविको निर्णय


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारेका छ ।

अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र परेपछि विश्वविद्यालयले एक सुचना जारी गर्दै भोलिका लागि तय स्नातक तह दोस्रो वर्षका परीक्षाहरु स्थगित गरेको जानकारी दिएको हो ।

स्नातकोत्तर तहको भोलि हुने परीक्षा भने यथावत रहेको त्रिविले जनाएको छ। स्थगित गरिएका परीक्षा असोज २१ गते हुने त्रिविले जनाएको छ।

याे पनि…

भोलिदेखि तीन दिन विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयको आग्रह

 

यस्ताे छ त्रिभुवन विश्वविद्यालयकाे सूचना

 

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : ०७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको