देशभर डेंगुको सङ्क्रमण बढ्दै, सङ्क्रमितको सङ्ख्या २७ हजार नाघ्यो  | Khabarhub Khabarhub

देशभर डेंगुको सङ्क्रमण बढ्दै, सङ्क्रमितको सङ्ख्या २७ हजार नाघ्यो 


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं देशभर दैनिक डेंगु संक्रमितको सङ्ख्या बढ्दै गइरहेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगु सङ्क्रमण भएको छ ।

डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन् । कास्कीमा सात हजार ८० जनामा सङ्क्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ।

त्यसपछि काठमाडौंमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । अहिलेसम्म डेंगु संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने यो वर्ष हुम्ला बाहेकका ७६ जिल्लामा डेंगु फैलिएको ईडीसीडीले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  २ : ११ बजे

२१ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै 

काठमाडौं –२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस  ‘विविध

चितवनमा रास्वपाको खबरदारी सभा (तस्बिरहरू)

काठमाडौं – चितवनमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खबरदारी

ल्यापटपबाट कसरी कमिन्छ पैसा ? विज्ञ भन्छन्- वार्षिक करिब एक अर्ब डलरको आईटी सेवा निर्यात हुन्छ

भर्खरै उपनिर्वाचन सकिएर नतिजा पनि सार्वजनिक भइसकेको छ । काठमाडौंको

कृषक बाहुल्य नेपाली परिवार : भान्सामा पाक्छ आयातित आलुप्याजको तरकारी

काठमाडौं – राष्ट्रिय कृषिगणना, २०७८ को नतिजाअनुसार नेपालका ६२ प्रतिशत

नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता

काठमाडौं– नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार