भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा  « Khabarhub

भारतीय कमेडियन सुनिल ग्रोभर नेपालमा 


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय कमेडियन सुनिल ग्रोभर नेपाल आएका छन्। 

भोलि (शुक्रबार) हुने सुनिल ग्रोभर लाइभ इन नेपाल मा प्रस्तुति दिन उनी बिहीबार नेपाल आएका हुन्। 

कार्यक्रम बानेश्वरको एभरेष्ट होटेलको मैदानमा हुने छ। 

 

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ४ : ३४ बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको