रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मनाङ र जावलाखेल भिड्दै « Khabarhub

रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा मनाङ र जावलाखेल भिड्दै


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

कास्की – २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो क्वार्टरफाइनलमा आज मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लब भिड्दै छन् ।

खेल दिउँसो साढे २ बजे पोखरा रंगशालामा शुरु हुनेछ । जावलाखेल युथ क्लब प्रिक्वार्टरमा मच्छिन्द्रलाई १–० ले पराजित गरेको थियो ।

मनाङ सिधै बाइ पाएर अन्तिम ८ मा पुगेको हो । माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १ : ३३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५