आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक | Khabarhub Khabarhub

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार गरेका छन । शतक पूरा गर्ने क्रममा उनले ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गरे ।

लोकेशसँग साझेदारी गरेका आरिफ शेख पनि अर्धशतक नजिक छन । उनले २१ बलमा ४५ रन बनाएका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १५.४ ओभरमा १ सय ८५ रन बनाएर खेलिरहेकाे छ ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : ०७ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार