लोकेश बम १ सय ६ रनमा आउट « Khabarhub

लोकेश बम १ सय ६ रनमा आउट


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश बम १ सय ६ रनमा आउट भएका छन् ।

५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका बमले त्यसपछिको ४ बलमा एक चौका हाने ।

लोकेशसँग नेपाल ए का आरिफ शेखले शतकिय साझोदारी गरेका थिए । आक्रामक साथ दिएका आरिफ २४ बलमा ४९ रन बनाएर खेलिरहेका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा आयरल्याण्ड ए विरूद्ध २२३ रनको लक्ष्य पछ्याएको नेपाल ताजा अवस्थामा १६.२ ओभरमा १ सय ९२ रनमा खेलिरहेको छ ।

 

 

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ४ : १५ बजे

बर्डफ्लू सङ्क्रमण फैलिएपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट

सुनसरी– सुनसरीका विभिन्न स्थानीय तहमा किसानका कुखुरा फार्ममा बर्डफ्लू सङ्क्रमण

बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध

कञ्चनपुर– यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण

महाकालीमा बगेर एक जना बेपत्ता

बैतडी– महाकाली नदीमा बगेर पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४ वर्षीय कृष्ण

सुनको मूल्य ७ हजार ४०० रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

प्रि ओपन सेसन : झिनो अंकको वृद्धि

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल