बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो « Khabarhub

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी छ । अहिलेसम्म छविसपाथिभेरा, खप्तडछान्ना गाउँपालिका, थलारा वडा नम्बर ९ र जयपृथ्वी १ ,२ ,३ ४ ५, ६ को मत गणना सम्पन्न भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार नेकपा एमाले अग्रता कायमै छ । भने नेपाली कांग्रेसले मतान्तर घटाइरहेको छ । एमालेका उम्मदेवार दमन भण्डारीले ४६६८ मत सहित अग्रता कायमै राखेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अविषेश सिंह ४५८० मतसहित दोस्रो, माओवादीका उम्मेदवार जनक बुढा २४४३ मत सहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह १६५८ मत सहित चाैथाे स्थानमा छन् । राप्रपाले १२६ मत प्राप्त गरेको छ ।

ताजा परिणाम
दमनबहादुर भण्डारी (एमाले) : ४६६८
जनक बुढा नेकपा (माओवादी केन्द्र) : २४४३
अभिषेकबहादुर सिंह (नेपाली कांग्रेस) :४५८०
दिलबहादुर सिंह (एकीकृत समाजवादी) :१६५८

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : ४१ बजे

घरमै लड्दा टाउकोमा चोट लागेर चर्चित निर्देशक सञ्जय गुप्ताको निधन

काठमाडौं– भारतीय फिल्म उद्योगले एक अनुभवी फिल्मकर्मी गुमाएको छ ।

रास्वपाले ‘क्यान्डिडेट क्लब’ मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बाढीपहिरोबाट मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी– बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । बाढीपहिरोले

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो