बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८ « Khabarhub

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

प्रमुख दलको प्रतिस्पर्धा, एमाले कांग्रेसभन्दा २६४ मतले पछाडि


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। आइतबार रातिसम्म निरन्तर अग्रता लिएको एमालेलाई कांग्रेसले सोमबार बिहानदेखि उछिनेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ७ हजार ४९२ मत पाएका छन्। एमालेका उम्मदेवार दमन भण्डारीले ७ हजार २२८ मत पाएका छन्। चर्को प्रतिस्पर्धा देखिएको बझाङमा कांग्रेस एमाले भन्दा २६४ मतले अगाडि बढेको छ।

माओवादीका उम्मेदवार जनक बुढा २८ सय ९५ मतसहित तेस्रो र एकीकृत समाजवादीका दिलबहादुर सिंह २१ सय २ मतसहित चौथो स्थानमा छन्। बझाङमा अब मष्टा गाउँपालिकाको मतगणना सुरु हुँदैछ।

अहिलेसम्म जनपा, खप्तडछान्ना, छविसपाथिभेरा , थलारा र सुर्मा गाउँपालिकाको मतगणना भइसकेको छ।

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : २४ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला