माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो « Khabarhub

माङसेबुङमा मुढा पहिलो, एमाले दोस्रो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

इलाम– किरात धर्मावलम्बीहरुको पवित्र स्थल रहेको माङसेबुङ गाउँपालिकाको मतगणना सकिएको छ ।

यो पालिकामा पहिचान पक्षधर उम्मेदवार डकेन्द्र थेगिम पहिलो बनेका छन् भने एमालेका सुहाङ नेम्वाङ दोस्रो बनेका छन् । कांग्रेस तेस्रो र रास्वपा चौथो स्थानमा आएको छ ।

थेगिमको पक्षमा यस पालिकाबाट २६३९ मत खसेको छ । एमालेका सुहाङ २५९१ मतका साथ दोस्रो बनेका छन् भने् कांग्रेसका डम्बर खड्काले यो पालिकाबाट १४८० मत पाएका छन् ।

रास्पवाको घण्टीमा सबै वटाबाट खसेको कुल मत २४३ मात्र छ ।

माङसेबुङमा गत स्थानीय चुनावमा एमालेले पालिका प्रमुखमा जितेको थियो भने उपप्रमुखमा जसपाले जितेको थियो । एमालेले ६ मध्ये ४ वटा वडा जितेको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : १४ बजे

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

काठमाडौं– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

१३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

एजेन्सी – चितवनमा १३६ किलो ५०० ग्राम गाँजासहित ट्रक र चालकलाई

चीन-उत्तर कोरिया जोड्ने पुल बिहीबारदेखि सञ्चालनमा आउने

एजेन्सी– चीन र उत्तर कोरियालाई जोड्ने तीन हजार २६ मिटर

रुबियोले भारत र उज्बेकिस्तान भ्रमण गर्ने

एजेन्सी– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अक्टोबर १७ देखि २२ सम्म

चाडपर्व लक्षित सुरक्षा : सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

काठमाडौं– दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ