इलाम २ मा मुढाले * | Khabarhub Khabarhub

इलाम २ मा मुढाले *


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


34.3k
Shares
  • change font
  • change font
  • change font

*क्षमा याचनासहित भुलसुधार : प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणनास्थलमा गणकका रुपमा बसेका प्रतिनिधिले गलत हिसाब गर्दा नेपाली कांग्रेस तेस्रो स्थानमा झरेको समाचार सम्प्रेषण हुन पुगेको छ । यसअघि खबरहबमा ‘इलाम २ मा मुढाले उछिन्यो कांग्रेसलाई’ शीर्षकको समाचार गणकबाट प्राप्त गलत विवरणमा आधारित रहेकाले क्षमा याचनासहित सच्याइएको छ । पछिल्लो विवरण अनुसार इलाम २ को उपचुनावमा एमाले पहिलो, कांग्रेस दोस्रो र पहिचान पक्षधर डकेन्द्र तेस्रो स्थानमा रहेका छन् । स्रोतका अनुसार पहिचान पक्षधर डकेन्द्र सुब्बाका गणकले गलत परिणामसहितको सूचना सम्प्रेषण गरेका थिए । जोड्न गल्ती गरेर गलत सूचना सम्प्रेषण गर्ने गणकलाई हटाएर नयाँ गणकलाई मतगणस्थलमा पठाइएको थेगिमका सहयोगीले खबरहबलाई बताए ।-सं.

मतदानस्थलमा रहेका स्वतन्त्रका गणकबाट प्राप्त सूची, जुन गलत सावित भएको छ । 

वास्तविक मत परिणाम-

 

 

 

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : २९ बजे

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि चेल्सीको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले जित निकालेको छ ।

बाँकेमा लागूऔषध दुर्व्यसनीविरुद्ध अभियान

नेपालगञ्ज– जिल्ला प्रहरी कार्यालय बाँकेले लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत

दस महिनामा झण्डै दुई लाख पर्यटकबाट अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी– पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक

आज सीता जयन्ती मनाइँदै

काठमाडौं– आज सीता जयन्ती पर्व मनाइँदै छ । प्रत्येक वर्ष

नीति कार्यक्रम त पढियो, अब बजेट कसरी ?

काठमाडौं – संसदमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएको