भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक  « Khabarhub

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका सार्वजनिक गरिएको छ ।

सोमबार सम्मेलनको दोस्रो दिन अर्थमन्त्री वर्षमान पुनले नेपाल–भारत चेम्बर अफ कमर्सले तयार पारेको भारतीय लगानीकर्ताका लागि हातेपुस्तिका सार्वजनिक गरेका हुन् ।

सार्वजनिक हातेपुस्तिकामा नेपालमा भएका लगानीका सम्भावित क्षेत्रदेखि उद्योग दर्ता गर्ने प्रक्रियादेखि बजार र कर लगायतका विषयलाई समावेश गरिएको छ ।

साथै, सम्पत्ति सम्बन्धी कानून, लगानीको सुरक्षा सम्बन्धी कानून, बौद्धिक सम्पत्तिको सुरक्षा सम्बन्धी व्यवस्था, जनशक्ति, आयात तथा निर्यात गरिने वस्तुहरू लगायतको विषयमा जानकारी समावेश गरिएको छ ।

बन्दरगाह, विशेष आर्थिक क्षेत्र, औद्योगिक पार्क, ऊर्जा क्षेत्र र नाफाको अवस्थाको विषयमा पनि हातेपुस्तकमा जानकारीमूलक विषय उल्लेख छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : १९ बजे

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,