एक सातामा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु « Khabarhub

एक सातामा अस्ट्रेलियामा तीन नेपालीको मृत्यु


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो एक सातमा अस्ट्रेलियामा तीन जना नेपालीको मृत्यु भएको छ। अध्ययनका लागि अस्ट्रेलियामा पुगेका तीन नेपालीको दुर्घटनामा मृत्यु भएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै गैरआवासीय नेपालीले जानकारी दिएका छन्।

दुई जनाको सिड्नी र एक जनाको डार्बिनमा मृत्यु भएको हो। माछा मार्न सिड्नीको कर्नेल बिच क्षेत्रमा गएका दुई युवाको डुबेर मृत्यु भएको हो। ती जना गएको र एकजना भने सकुशल फर्किएका छन्। मृतकको विवरण भने खुलिसकेको छैन।

एनआरएन न्यु साउथ वेल्सका संयोजक विनोद कुँवरका अनुसार माछा मार्न गएका दुई जना नेपाली विद्यार्थीको छालमा परेर मृत्यु भएको जानकारी दिए। उनीहरुले समुद्रमा जाँदा सेफ्टी प्रयोग नगरेको प्रहरीले बताएको उनको भनाइ छ।

तीन वर्ष अगाडि पठाइका लागि उनीहरु त्यहाँ पुगेका थिए। जोखिम क्षेत्रमा माछा मार्न जाँदा उनीहरुको मृत्यु प्रहरीले बताएको छ।

हरेक वर्ष उक्त क्षेत्रमा माछा मार्न जाँदा हरेक वर्ष १० जनाको मृत्यु हुनेगरेको त्यहाँको प्रहरीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ। लाइफ ज्याकेट नलगाएकै कारण माछा मार्न गएका युवाको मृत्यु भएको रिपोर्ट प्रहरीले सार्वजनिक गरेको छ।

त्यसैगरी डार्बिनमा केही दिन अगाडि एक युवाको १० तलाबाट खसेर मृत्यु भएको हो। दुर्घटनाको कारण भने खुलिसकेको छैन।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  ८ : ५९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,