बजेटबारे गभर्नर भन्छन् : स्रोत समितिले दिएको सिलिङभित्रै छ, प्रक्षेपण पनि ठीक छ « Khabarhub

बजेटबारे गभर्नर भन्छन् : स्रोत समितिले दिएको सिलिङभित्रै छ, प्रक्षेपण पनि ठीक छ


१६ जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. महाप्रसाद अधिकारी बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वर्षमान पुनसँगै देखिए ।

पूर्वअर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग तिक्ततापूर्ण सम्बन्ध बनाएका अधिकारी र वर्तमान अर्थमन्त्री पुनवीच हार्दिकता देखियो ।

उनले अर्थमन्त्रीसँगै बसेर बजेट स्रोत समितिले दिएको सिलिङभित्रै आएको बताए । सिलिङभित्रै आएको बजेटमा सामान्य हेरफेरमात्रै भएर संसद्‍मा गउको पनि उनले उल्लेख गरे।

अधिकारीले साढे ५ प्रतिशत आर्थिक वृद्धिदर हुँदा नै जीडीपी ६३ खर्ब पुग्ने भएकाले बजेटको प्रक्षेपण ठीकै रहेको टिप्पणी गरे।

मध्यमकालीन खर्च संरचनाले ठूलै आकारको बजेट प्रस्ताव गरेको बताउँदै अधिकारीले अहिले घटेर आएकाले ठीकै देखिएको पनि उल्लेख गरे ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  २ : ५७ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने