बनेपामा ट्रकले चारवटा गाडीलाई ठक्कर दियो, क्षतिको विवरण आउन बाँकी | Khabarhub Khabarhub

बनेपामा ट्रकले चारवटा गाडीलाई ठक्कर दियो, क्षतिको विवरण आउन बाँकी


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपा बजारस्थित जनागालमा नम्बर नखुलेको एउटा ट्रकले बुधबार अपरान्ह चारवटा गाडीलाई ठक्कर दिएको छ।

ट्रकले ठक्कर दिँदा सडकमै एउटा कार पूरै किचिएको छ । पछाडिबाट ट्रकले ठक्कर दिँदा अगाडिको भ्यानसँग जुध्न पुगेको कार अगाडि पछाडि दुवैतिरबाट कामै नलाग्ने गरी क्षतिग्रस्त भएको छ ।

ट्रकले हानेपछि कारभन्दा अगाडिको भ्यान पनि क्षतिग्रस्त भएको छ । उक्त भ्यानले अगाडिको अर्को कारलाई पनि ठक्कर दिँदा क्षति भएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  ५ : १७ बजे

प्रेम सम्बन्धमा रहेका अस्मिता र महेशले दुबईमा गरे इन्गेजमेन्ट

काठमाडौं- प्रेम सम्बन्धमा रहेका गायिका अस्मिता अधिकारी र गायक महेश

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

महेन्द्रनगर– लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै

बजेट वितरणमा सूचकको प्रयोग गदै भरतपुर महानगर

चितवन– भरतपुर महानगरपालिकाले सूचकका आधारमा वडा कार्यालयहरूलाई बजेट वितरण गर्ने

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।

पाका कलाकारका चित्र एक साथ प्रदर्शनी

काठमाडौं– दुई दजर्न भन्दाबढी वरिष्ठ कलाकारका चित्र एक साथ प्रदर्शनमा