देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै | Khabarhub Khabarhub

देशभरका पत्रकार महासंघ कार्यालयमा प्रेस युनियनले तालाबन्दी गर्दै


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रेस युनियनले आज नेपाल पत्रकार महासंघका देशभरका कार्यालयहरूमा तालाबन्दी गर्ने भएको छ ।

मुलुकका सातवटै प्रदेश कार्यालय तथा ७७ वटै जिल्लामा तालाबन्दी गर्न परिपत्र गरिएको युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले जानकारी दिए ।

महासंघले जारी गरेको मतदाताको नामावलीप्रति असन्तुष्टि जनाउँदै युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा गएराति तालाबन्दी गरेको छ ।

महासंघको केन्द्रीय निर्वाचन समितिले यही असार २२ गते हुने निर्वाचनका लागि हिजो साँझ मतदाताको नामावली प्रकाशन गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ७ : १९ बजे

लोघेकर दामोदरकुण्डमा घरको मौलिकता जोगाउन तोकियो मापदण्ड

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउने

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा १५ शय्या थप

काठमाडौं – त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य सेवालाई थप प्रभावकारी र

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच