भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि « Khabarhub

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६ दशमलब ६ प्रतिशतले बढेको पाइएको छ ।

आर्थिक अनिश्चितताबीच सन् २०२३ मा भारतको सूचना प्रविधि सेवामा सुधार देखिएको इन्टरनेशनल डेटा कर्पोरेसनले जनाएको छ ।

हाल भारतमा सूचना प्रविधि सेवाको बजार १४ अर्ब ५० करोड डलर बराबर रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सन् २०२२ मा सूचना प्रविधि सेवाको बजार ७ दशमलब ४ प्रतिशतले बढेको थियो ।

कर्पोरेसनले सन् २०२३ देखि २०२८ सम्म यो बजार ७ दशमलब ३ प्रतिशतले बढेर २० अर्ब ७० करोड पुग्ने अनुमान गरेको छ ।

पछिल्लो समय एआईको प्रयोग बढ्दै गएसँगै भारतीय सूचना प्रविधि सेवाको बजार थप चुनौति थपिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  १२ : २५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको