भारतले एकै ओभरमा गुमायो दुई विकेट « Khabarhub

भारतले एकै ओभरमा गुमायो दुई विकेट


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले टी–२० विश्वकपको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरिरहेको भारतले एकै ओभरमा दुई विकेट गुमाएको हो ।

बरबाडोसमा भइरहेको फाइनलमा भारतका कप्तान रोहित शर्मा र तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ पन्त आउट भएका छन् ।

रोहित ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका हुन् । दुवै जनाकाे विकेट दक्षिण अफ्रिकाका केशव महाराजले लिए ।

भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ भने दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ ।

फाइनल खेलका लागि दुवै देशले सेमिफाइनलमा खेलेको टिमलाई नै निरन्तरता दिदै टिममा कुनै परिवर्तन गरेका छैनन् ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ८ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको