बालिका बलात्कार अभियोगमा पक्राउ परे तिब्बती नागरिक | Khabarhub Khabarhub

बालिका बलात्कार अभियोगमा पक्राउ परे तिब्बती नागरिक


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एकजना तिब्बती नागरिकलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-६ मंहाकाल बस्दै आएका तिब्बत घर बताउने ४८ वर्षीय रिञ्चो निमालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

रिञ्चोले ती बालिकालाई बलात्कार गरेको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको पक्राउ गरेको हो । उनलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १२ : ३४ बजे

भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित

वालिङ- स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको

नेपाल वेदविधा आश्रमलाई एसईईमा ऐतिहासिक सफलता, मन्त्री पाण्डेद्वारा शुभकामना

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र

माओत्सेको फिल्म ‘पेन्सनपट्टा’मा दोहोरिए दयाहाङ

काठमाडौं – कलाकार माओत्से गुरुङको निर्देशन रहने फिल्म ‘पेन्सनपट्टा’मा नायक

सिरहा भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ को सुविधा नहुँदा व्यवसायीलाई सास्ती

सिरहा– माडर भन्सार कार्यालयमा ‘प्लान्ट क्वारेन्टिन’ सेवा उपलब्ध नहुँदा कृषिजन्य वस्तु

एसीसी यु-१६ इस्ट जोन कप : नेपाल फाइनलमा प्रवेश

काठमाडौं– १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा