दक्षिण कोरियालाई चौथो स्वर्ण « Khabarhub

दक्षिण कोरियालाई चौथो स्वर्ण


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पेरिस ओलम्पिक अन्तर्गत भएको सुटिङको महिला १० मिटर एयर राइफलमा दक्षिण कोरियाकी १६ वर्षीय हान ह्युजनले स्वर्ण पदक जितेकी छन् ।

नाटकीय खेलको अन्तिम दुई सट बाँकी रहँदा चिनिया हुवाङ इटिङलाई धेरै पछि छाडेकी हनले अन्तिम दुई सट खराब प्रहार गरे पछि खेल सट आउटमा गएको थियो ।

सट आउटमा युटिङलाई हानले शून्य दशमलव १ अङ्कले पछि पारिन् ।

सो स्पर्धामा स्विट्जलरल्यान्डकी आन्द्रे गोगनाइटले कांस्य पदक जितेकी छिन् । सो स्वर्णले दक्षिण कोरियालाई तालिकाको शीर्ष स्थानमा लगेको छ ।

जापान र दक्षिण कोरिया दुवैले ४ स्वर्ण, २ रजत र १ कांस्य पदक जितेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ०७ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित