हाच्छ्युँ रोक्दा स्वास्थ्यलाई पुग्न सक्छ गम्भीर असर « Khabarhub

हाच्छ्युँ रोक्दा स्वास्थ्यलाई पुग्न सक्छ गम्भीर असर


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कयौँ पटक भविष्यमा हुने केही घटना विशेष गरी आर्थिक हानीका संकेत हामीले पहिले नै पाउन पनि सक्छौँ । यदि यी संकेतलाई बुझ्न सकिए आर्थिक हानीबाट बच्न सकिन्छ ।

कहिलेकाहीँ घर बाहिर निस्किने बेला हुने अनौठो घटनामार्फत हामीले भविष्यका आर्थिक हानीबारेमा जानकारी पाउन सक्छौँ । यस्ता कुन कुन संकेतमार्फत मानिसले हुनसक्ने आर्थिक हानीका विषयमा थाहा पाउन सकिन्छ ।

कहीँ कतै यात्रामा निस्किँदा वा शुभ कार्यको लागि निस्किँदा हाच्छ्युँ आउनुलाई बुढापाकाले अशुभ भन्ने गर्छन् । यसो हुँदा कुनै न कुनै रूपमा काम बिग्रिन सक्ने संकेत गर्ने उनीहरूको तर्क छ ।

बुढापाका मानिसहरूको सुझाव अनुसार यसरी घर बाहिर निस्कनेबित्तिकै हाच्छ्युँ आएमा केहीबेर रोकिनु पर्दछ । र, सम्भव भए घर फर्किनु पर्दछ । घरमा केही मिनेट बसेपछि काममा गए अशुभ समय टर्ने मान्यता र जनविश्वास छ । तर पछिल्लो समय यी कुराहरूमा ध्यान दिने चलन करिब हटिसकेको छ।

हाच्छ्युँ ई रोक्न खोज्दा मानिसको कान र मस्तिष्कमा ठूलो असर पर्न सक्ने चिकित्सकहरू बताउँछन् । हाच्छ्युँ रोक्दा कानको जालीमा असर पर्न सक्दछ भने मस्तिष्कको नसा फाट्न पनि सक्दछ। त्यसैले डाक्टरहरु हाच्छ्युँलाई रोक्न नहुने बताउछन् ।

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १ : ११ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त