पाँचथरमा घरेलु विस्फोटक पड्कँदा ३ बालबालिका गम्भीर घाइते « Khabarhub

पाँचथरमा घरेलु विस्फोटक पड्कँदा ३ बालबालिका गम्भीर घाइते


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

पाँचथर- पाँचथरको फालेलुङ गाउँपालिका-५, लुङमादिनमा बिहीबार विस्फोटक पदार्थ पड्कँदा तीन बालबालिका गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते चारजनामध्ये तीनजना बालबालिकाको अवस्था गम्भीर छ । घाइते हुनेमा तीनजना बालक र एकजना बालिका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रहरी नायक उपरीक्षक हेमन्त भण्डारीले घरेलु विस्फोटक पड्किएको खबर आएको बताए ।

‘घरेलु विस्फोटक पदार्थ पड्किएको भन्ने खबर आएको छ । प्रहरी टोली घटनास्थल पुग्दै छ । घाइतेहरूलाई जिल्ला अस्पताल ल्याइएको छ । तीनजना अलिक सिसियस छन् ।’

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  ६ : ५७ बजे

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा