अर्यालको नियुक्तिपछि मुख्यसचिवको दौडमा रहेका ज्ञवालीले दिए राजीनामा « Khabarhub

अर्यालको नियुक्तिपछि मुख्यसचिवको दौडमा रहेका ज्ञवालीले दिए राजीनामा


१३ भदौ २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीले राजीनामा दिएका छन् ।

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेपछि मुख्यसचिव बन्ने दौडमा रहेका ज्ञवालीले राजीनामा दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेका थियो । अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।

मुख्यसचिव बन्ने दौडमा चार जना सचिव थिए । जसमध्ये ज्ञवाली बरियताको आधारमा पहिलो नम्बर थिए ।

याे पनि…

एकनारायण अर्याल मुख्य सचिव नियुक्त

एनसेललाई नवीकरण शुल्कमा किस्ता सुविधा, १० प्रतिशत ब्याज तिर्नुपर्ने

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

प्रकाशित मिति : १३ भदौ २०८१, बिहिबार  १० : २३ बजे

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी