रास्वपा केन्द्रीय समिति बैठक जारी  « Khabarhub

रास्वपा केन्द्रीय समिति बैठक जारी 


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । पार्टी कार्यालय वनस्थलीमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र उपसभापति स्वर्णिम वाग्ले सहित १४ जना नेता चीन गएको विषयमा रिपोर्टिङ हुने एजेन्डा रहेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।

देशमा आएको बाढी पहिरोमा पीडितहरूलाई राहत रकम पनि प्रदान गर्न सक्ने रास्वपाको तयारी छ ।

यस्तै सरकारी प्रकरणमा सभापति रवि लामिछानेमाथि गरिने कारबाहीको विषयमा पनि छलफल हुने पार्टीका एक नेताले बताए ।

सहकारी ठगी प्रकरणमा रवि लामिछानेमाथि छानविन र कारबाही गर्न संसदीय विशेष समितिले निर्देशन दिएको छ । तर सभापति  लामिछानेले आफूले मुख्य आरोपबाट ‘क्लिन चिट’ पाएको बताउँदै आएका छन् । 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  १२ : ५४ बजे

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय