पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफको राजीनामा « Khabarhub

पाकिस्तानी क्रिकेट टिमका छनौटकर्ता मोहम्मद युसुफको राजीनामा


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानी क्रिकेट टिम चयनकर्ता मोहम्मद युसुफले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

पूर्व दिग्गज ब्याट्सम्यानले सामाजिक सञ्जाल वेबसाइट एक्समा व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन् ।

उनले लेखेका छन्, ‘व्यक्तिगत कारणले म पाकिस्तानी क्रिकेट टिमको चयनकर्ता पदबाट राजीनामा दिएको घोषणा गर्छु । यस्तो अविश्वसनीय टोलीको सेवा गर्न पाउनु मेरो लागि ठूलो सम्मान हो र पाकिस्तान क्रिकेटको विकास र सफलतामा योगदान गर्न पाउँदा मलाई गर्व छ ।

मलाई हाम्रा खेलाडीहरूको प्रतिभा र भावनामा पूर्ण भरोसा छ र हाम्रो टोलीले शीर्ष स्थानमा पुग्ने प्रयास जारी राखेकोमा सबैलाई शुभकामना दिन्छु ।’

 

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ६ : १८ बजे

विश्वकपको अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल

काठमाडौं– आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’मा रहेको नेपालले

म्याग्दीका उम्मेदवारको चुनावी मुद्दा : ‘वैकल्पिक सडक’ को व्यवस्था

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारले जिल्लाको पश्चिमी क्षेत्र

विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रोजगारीका लागि

विश्वकपमा रोचक समीकरण : अस्ट्रेलियालाई हराउँदै श्रीलंका सुपर आठमा

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेटको आयोजक श्रीलंका सुपर आठ

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

काठमाडौं– महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई