अपेक्षाअनुसार चिनियाँ औद्योगिक उत्पादन बढेन « Khabarhub

अपेक्षाअनुसार चिनियाँ औद्योगिक उत्पादन बढेन


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिनियाँ औद्योगिक उत्पादनमा अपेक्षाअनुसारको वृद्धि नभएको पाइएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत अगस्ट महिनामा अघिल्लो वर्षको तुलनामा औद्योगिक उत्पादन केबल ४.५ प्रतिशतले बढेको छ ।यो वृद्धिदर गत मार्चयताकै सबैभन्दा सुस्त हो ।

घरजग्गा बजारमा मन्दी छाइरहेका बेला यस्तो प्रतिवेदन सार्वजनिक भएको हो । चीनमा घरजग्गाको मूल्य लगातार घटिरहेको छ । चिनियाँ अर्थतन्त्रमा उपभोक्ताको विश्वासमा पनि कमी आइरहेको पाइएको छ ।

यसले गर्दा उपभोग्य वस्तुको मागमा पनि अपेक्षा अनुसार वृद्धि हुन सकेको छैन । चीनमा बेरोजगारी दर पनि ५ प्रतिशत रहेको देखिएको छ । बेरोजगारी दरलाई नियन्त्रण गर्नका लागि चीनले नयाँ कार्यक्रम घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ५ : १७ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र