मोनमाटीलाई महिलातर्फको बालोन डी ओर अवार्ड « Khabarhub

मोनमाटीलाई महिलातर्फको बालोन डी ओर अवार्ड


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेन तथा बार्सिलोनाका मिडफिल्डर आइटिनो मोनमाटीले महिलातर्फको बालोन डी ओर अवार्ड जितेकी छिन् ।

उनले गत सिजन बार्सिलोनाका लागि लालिगा, च्याम्पियन्स लिग, सुपर कोपा तथा कोपा डे ला रेइना उपाधि जितेकी थिइन् ।

फेब्रुअरीमा स्पेनले नेसन्स कप उपाधि जित्दा उनले ४ गोल गरेकी उनले फ्रान्ससँग २–० को जित हात पारेको फाइनलमा पनि एक गोल गरेकी थिइन् ।

चेल्सीलाई पाँचौँ पटक सुपर लिग उपाधि दिलाएकी एमा हायस उत्कृष्ट महिला प्रशिक्षक भइन् । बार्सिलोना टोली घोषित भएको छ।

मानवीय सेवामा समर्पित स्पेनकी जेनिफर हेरमोसोले सोक्रेटस अवार्ड जितेकी छिन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ९ : ०२ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा