सुत्केरी बोकेको गाडी भोजपुरमा दुर्घटना, चालक घाइते « Khabarhub

सुत्केरी बोकेको गाडी भोजपुरमा दुर्घटना, चालक घाइते


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

भोजपुर- सुनसरीको इटहरीबाट सुत्केरी बोकेर भोजपुरतर्फ आइरहेको एउटा गाडी दुर्घटनामा परेको छ ।

सुत्केरी लिएर इटहरीबाट भोजपुर आउँदै गरेको प्रदेश १-०२००१ ज ४५६३ नम्बरको विद्युतीय गाडी भोजपुरको अरुण गाउँपालिकास्थित ओदानेमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाग्रस्त गाडी सडकबाट अनियन्त्रित भएर खोल्सामा खसेको छ। दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

गाडीका चालक घाइते भएकाले उनलाई उपचारका लागि विराटनगर पठाएको जानकारी प्रहरीले दिएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ३ : ३१ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,