बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’ « Khabarhub

बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’


१३ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।

बान्द्रले ल्याउन लागेको सिरियल ‘मेरी आम्मै’ हो । आगामी शनिबार (कात्तिक १७) बाट उक्त सिरियलको प्रशारण हुने उनले बताएका छन् ।

अहिले बान्द्रेसहितको टिम छायाङ्कनमा व्यस्त छ । उनी भन्छन्, ‘तिहारमा उपहार स्वरुप दर्शकलाई सिरियल दिने प्रयास गरेको छु ।’

यो सिरियल बान्द्रेकै लेखन र निर्देशन रहने बताइएको छ । यस सिरियलमा मेरी बास्सैकी (मैयाँ) सुनीता गौतमको पनि अभिनय रहने छ ।

‘मेरी बास्सै’मा बान्द्रे र मैयाँ दिदी-भाइको भूमिकामा थिए ।

बान्द्रेका अनुसार उनको नयाँ सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट प्रसारण हुनेछ । हरेक शनिबार साढे ७ बजे प्रसारण हुने उनले जनाएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८१, मंगलबार  ५ : ४६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको