साताको कार्टुन : मौनअवधिमा भोट माग्ने तरिका « Khabarhub

साताको कार्टुन : मौनअवधिमा भोट माग्ने तरिका


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन प्रस्तुत गरेका छौँ । यो कार्टुनमार्फत यही मंसिर १६ गते हुन लागेको उपनिर्वाचनबारे व्यंग्य गर्न खोजिएको छ । निर्वाचन आयोगले बिहीबार मध्यरातिदेखि चुनाव प्रचारलाई निषेध गरेको अवस्थामा स्वतन्त्र उम्मेदवारले मतदाता फकाउन धरानका मेयर हर्क साम्पाङले ढुंगा उचालेर हिँडेको शैलीलाई पछ्याएकोबारे यो कार्टुनमा चर्चा गरिएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  १ : ५३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति