रामेछाप दुर्घटना अपडेट : चालक र वडाध्यक्षसहित पाँच जनाको मृत्यु « Khabarhub

रामेछाप दुर्घटना अपडेट : चालक र वडाध्यक्षसहित पाँच जनाको मृत्यु


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा दुर्घटना हुदाँ चालक र वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट बेतालीतर्फ आउँदै गरेको ना१ज ७१२३ नम्बरको जीप आज दिउँसो दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए  ।

दुर्घटनामा जीप चालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ । मृतक अन्य तीन जनाको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् : 

रामेछापमा जीप दुर्घटना : ५ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ४ : २१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर