कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पीटीईको ३३ प्रतिशत सेयर | Khabarhub Khabarhub

कार्ल्सबर्ग ग्रुपले किन्यो साउथ एसिया पीटीईको ३३ प्रतिशत सेयर


१४ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग साउथ एसिया पीटीई लिमिटेडमा रहेको सीएसएपीएल (सिंगापुरे) हाेल्डिङ्स प्रालिको बाँकी ३३.३३ प्रतिशत सेयर किनेको छ ।

सीएसएपीएलको कार्ल्सबर्ग इन्डिया प्रा.लि. (सीआईपीएल) मा १०० प्रतिशत सेयर स्वामित्व छ । नेपालमा पनि सीएसएपीएलले गोर्खा ब्रुअरी प्रा.लि. (जीबीपीएल) मा सेयर स्वामित्व धारण गरी व्यवसाय सञ्चालन गरिरहेको छ।

२०८१ साउनमा भएको सहमति अनुसार कार्ल्सबर्ग ग्रुपले अब  भारतमा रहेको व्यवसायको शतप्रतिशत स्वामित्व ग्रहण गरेको छ । सीएसएपीएलमार्फत् गोर्खा ब्रुअरीमा  ९९.९४ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ७ : ०२ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार