एएफसी एसियन कप : कतार क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

एएफसी एसियन कप : कतार क्वार्टरफाइनलमा प्रवेश


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी एसियन कप फुटबलमा आयोजक कतार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा प्लेस्टाइनलाई २–१ गोलले हराउँदै कतार क्वार्टरफाइनलमा पुगेको हो ।

कतारका लागि हसन अल हेडोस र अक्रम अइफले एक–एक गोल गरेका थिए । यस्तै प्यालेस्टाइनका ओडे डब्बागले एक गोल गरे ।

खेलको ३७औँ मिनेटमा ओडे डब्बागको गोलमार्फत प्यालेस्टाइनले अग्रता लिएको थियो ।

तर प्यालेस्टाइनका हेडोसले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै खेललाई १–१ गोलको स्थितिमा ल्याए । त्यसपछि ४९ मिनेटमा प्यलेस्टाइनका अक्रमले गरेको गोलसँगै कतार २–१ गोलले विजयी भयो ।

 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ९ : १० बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको