सिरहाका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो   | Khabarhub Khabarhub

सिरहाका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो  


१६ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिरहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डे र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकुनन्द इवा लिम्बूलाई जिम्मेवारीबाट हटाइएको छ । 

गृह मन्त्रालयले सीडीओ पाण्डेलाई र मन्त्रालयकै निर्देशनअनुसार एसपी लिम्बूलाई जिम्मेवारीबाट हटाइएको हो । 

उनीहरूलाई जिम्मेवारीबाट मुक्त गरिनुको कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ३ : ०१ बजे

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल जारी

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी

‘नेकेड एक्सप्रेस’ : विश्वभर फैलाउन खोजिएको एउटा नेपाली ब्राण्ड !

काठमाडौं – बजारमा अहिले कपडाका अन्तर्राष्ट्रिय ब्राण्डबीच तीव्र प्रतिस्पर्धा छ

‘लागुऔषध नियन्त्रणमा आमाहरू’ कार्यक्रम सञ्चालन

झापा– जिल्ला प्रहरी कार्यालय झापाले ‘लागुऔषध नियन्त्रणमा आमाहरु’ कार्यक्रम सञ्चालन

दक्ष सर्प उद्दारकर्ता (फोटो फिचर)

काठमाडौं – दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित यस